प्रचण्डको निर्वाचन क्षेत्रको मतपत्र
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन क्षेत्रहरूको मतपत्रको वास्तविक नमुना सार्वजनिक गरेको छ। बिहीबार आयोगले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी दिएको गोरखा–२ को मतपत्र सार्वजनिक गरेको छ। सार्वजनिक भएको...