समानुपातिकतर्फ प्रदेशअनुसार नमुना मतपत्र सार्वजनिक (सूचीसहित) « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

समानुपातिकतर्फ प्रदेशअनुसार नमुना मतपत्र सार्वजनिक (सूचीसहित)


३० आश्विन २०७९, आइतबार


काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रदेशअनुसार समानुपातिक मतपत्रको वास्तविक नमुना सार्वजनिक गरेको छ । 

निर्वाचन आयोगमा प्रदेशमा समानुपातिक तर्फको निर्वाचनमा भाग लिनका लागि सुदूरपश्चिम प्रदेशमा २३ दल, कर्णाली प्रदेशमा २८ दल, लुम्बिनी प्रदेशमा ३२ दल, गण्डकी प्रदेशमा ३१ दल दर्ता भएका थिए । 

यस्तै बागमती प्रदेशमा ४० दल, मधेस प्रदेशमा ३६ दल र प्रदेश १ मा पनि ३६ दल दर्ता भएका थिए । प्रतिनिधिसभातर्फ भने ४८ दल दर्ता भएका थिए । सोहीअनुसार दलहरूले निर्वाचन आयोगमा समानुपातिकका मनोनयन दर्ता गराएका थिए । 

मतपत्रको वास्तविक नमुना !

Tags :
प्रतिक्रिया दिनुहोस