प्रचण्डको निर्वाचन क्षेत्रको मतपत्र  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रचण्डको निर्वाचन क्षेत्रको मतपत्र 


३ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन क्षेत्रहरूको मतपत्रको वास्तविक नमुना सार्वजनिक गरेको छ।

बिहीबार आयोगले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी दिएको गोरखा–२ को मतपत्र सार्वजनिक गरेको छ।

सार्वजनिक भएको मतपत्रअनुसार गोरखा २ मा १५ जना उम्मेदवारले प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्दैछन्। जसमध्ये २ जना स्वतन्त्र छन् भन् १० जना पार्टीका उम्मेदवार छन्।

आयोगले जहाँ जुन पार्टीका उम्मेदवार हुन्छन् त्यसको मात्रै मतपत्र छापेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस