भ्रष्टाचारको अखडा बन्दै स्थानीय तह : एक महिनामा १९ विरुद्ध मुद्दा, ६ पक्राउ
काठमाडौं । पछिल्लो समय स्थानीय तह भ्रष्टाचारको अखडा बन्दै बन्दै गएका छन् । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरू छिटो कमाऊ धन्दामा लाग्दा स्थानीय तह भ्रष्टाचारको अखडा बन्दै गएका हुन् ।...