निर्माण व्यवसायीको भुक्तानी छिटो दिन सरकारसँग माग
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले निर्माण व्यवसायीले सरकारबाट छिटो भुक्तानी पाउनु पर्ने माग गरेको छ । नेपाल निर्माण व्यवसायी महासंघको २५औँ वार्षिकोत्सवका अवसरमा बोल्दै अध्यक्ष चन्द्रप्रसाद ढकालले देश विकासका...