प्रधानमन्त्रीको बेडरूमसम्मै बिचौलियाको पहुँच छ भन्ने गगनको अभिव्यक्तिमा ओलीले फर्काए जवाफ
काठमाडौँ । प्रधानमन्त्रीको बेडरूमसम्मै बिचौलियाको पहुँच पुग्छ भन्ने नेपाली काँग्रेसका महामन्त्री गगन थापाको अभिव्यक्तिलाई लक्ष्य गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले टिप्पणी गरेका छन्। आइतबार मदन भण्डारी फाउन्डेशनको कार्यक्रममा बोल्दै प्रधानमन्त्री...