बिचौलियामाथि निगरानी बढाई कानुनबमोजिम कारबाही गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई गृहको निर्देशन
काठमाडौँ । गृह मन्त्रालयले सरकारी कार्यालय आसपास सेवाग्राहीलाई सहयोग तथा सहजीकरण गर्ने नाममा गैरकानुनी रूपमा रकम असुल्ने बिचौलियामाथि निगरानी बढाई कानुनबमोजिम कारबाही गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ। मन्त्रालयको...