यातायात व्यवस्था कार्यालयबाट एक जना बिचौलिया पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

यातायात व्यवस्था कार्यालयबाट एक जना बिचौलिया पक्राउ


२१ जेष्ठ २०८०, आइतबार


काठमाडौँ ।  यातायात व्यवस्था कार्यालयबाट एक जना बिचौलिया पक्राउ परेका छन् । आइतबार यातायात व्यवस्था कार्यालय धनुषाबाट बिचौलियालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका १९ का २६ वर्षीय पुनीत यादव रहेका छन् । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस