सामूहिक बलात्कार गर्ने पाँच जनालाई दश बर्ष जेल, दुई लाख क्षतिपूर्ति
गाईघाट । १४ वर्षीय बालिकालाई सामुहिक बलात्कार गर्ने पाँच जनालाई दश वर्ष जेल सजायको फैसला गरिएको छ । उदयपुरको कटारी नगरपालिका–४ की १४ वर्षीय बालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई...