निर्मला हत्या प्रकरणः बबिता र रोशनी पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

निर्मला हत्या प्रकरणः बबिता र रोशनी पक्राउ


प्रशासन विशेष ब्युरो

९ भाद्र २०७५, शनिबार


Nirmala Pant

कञ्चनपुर । १३ वर्षिया किशोरी निर्मला पन्त बलात्कारपछि हत्याको अनुसन्धान गर्ने क्रममा प्रहरीले शनिबार बबिता बम र रोशनी बमलाई पक्राउ गरेको छ ।

भीमदत्त नगरपालिका वडा नम्बर १८ स्थित आफ्नै घरबाट बम दिदी बहिनी पक्राउ परेका हुन् ।

सँगै पढ्ने साथी १८ वर्षीया रोशनीलाई भेट्न गएका बेला निर्मला सोही घरबाट वेपत्ता बनेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस