नेपालटारमा १४ वर्षीया बालिका बलात्कृत « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपालटारमा १४ वर्षीया बालिका बलात्कृत


१० भाद्र २०७५, आइतबार


बलात्कार

काठमाडौं । काठमाडौंको नारकेश्वर–११, नेपालटारमा १४ वर्षीय बालिका बलात्कृत भएकी छन् ।

नेपालटारमा रहेको नेवारी खाजा घरमा कार्यरत बालिकालाई खाजा घरकै ग्राहकले बलात्कार गरेका हुन् । बोहराले खाजा खान गएका वेला बाजुराको बुढीनन्द नगरपालिका–१० घर भइ तारकेश्वर–११, शेषमती बस्दै आएका १८ वर्षीय साजन बोहराले बलात्कार गरेको बताइएको छ ।

बोहरालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस