निर्यात सम्भाव्यता भएका वस्तुको पहिचान गरी ८ प्रतिशतसम्म अनुदान दिने
काठमाडौँ। बढ्दो व्यापार घाटालाई कम गरी अर्थतन्त्रलाई राहत दिन सरकारले निर्यात प्रवर्द्धनका विभिन्न उपायहरू अघि सारेको छ । अर्थमन्त्री जनार्दन शर्माले आव २०७९/८० को बजेट प्रस्तुत गर्दै निर्यात प्रवर्द्धनलाई सरकारले...