मल खरिदमा अनुदानका लागि १५ अर्ब बजेट « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मल खरिदमा अनुदानका लागि १५ अर्ब बजेट


१५ जेष्ठ २०७९, आइतबार


काठमाडौँ। सरकारले मल खरिदमा अनुदानका लागि १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८० को आय र व्ययको वार्षिक अनुमान(बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आउँदो आर्थिक वर्षको सुरुवातबाट नै मल खरिदका लागि उक्त रकम विनियोजन गरिएको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस