२ घण्टामै सगरमाथा क्षेत्रमा पुग्ने गरी द्रुतमार्ग विकास गरिने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

२ घण्टामै सगरमाथा क्षेत्रमा पुग्ने गरी द्रुतमार्ग विकास गरिने


१५ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । सरकारले सगरमाथाको आधार शिविरसम्म सजिलै पुग्न सकिने गरी द्रुतमार्ग बनाउने प्रस्ताव अघि सारेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सगरमाथासम्म द्रुतमार्ग विकास गर्ने बताएका छन् ।

दुई घण्टामा सगरमाथा क्षेत्रमा पुग्न सकिने गरी द्रुत मार्गको विकास गरिने कार्यक्रम उनले बजेटमा समावेश गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस