उपत्यकाको सुरक्षा व्यवस्था थप मजबुद बनाइने
काठमाडौँ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले चाडबाडलाई लक्षित गरेर उपत्यकाको सुरक्षा व्यवस्थालाई थप मजबुद बनाउने बताए । सामुदायिक प्रहरी सेवा केन्द्र गोंगबु...