निर्मला हत्या प्रकरण : एसपी सिंहको नेतृत्वमा महिला प्रहरीको टोली कञ्चनपुर पठाइयो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निर्मला हत्या प्रकरण : एसपी सिंहको नेतृत्वमा महिला प्रहरीको टोली कञ्चनपुर पठाइयो


२ आश्विन २०७५, मंगलबार


काठमाडौं । प्रहरी प्रधान कार्यालयले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरी उपरीक्षक (एसपी) को नेतृत्वमा महिला प्रहरीको टोली खटाइएको छ ।

पीडित, स्थानीय महिलाअधिकारकर्मी तथा अन्यसँग समन्वय गरी अनुसन्धानलाई प्रभावकारी बनाउका लागि एसपी दुर्गा सिंहको नेतृत्वमा टोली खटाएको हो ।

‘महिला सम्बन्धित मुद्धा भएकोले अनुसन्धानलाई प्रभावकारी बनाउन सहज होस् भनेर छुट्टै महिला प्रहरीको टोली पठाइएको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो ।

Tags :
प्रतिक्रिया दिनुहोस