ऋणीलाई सम्पर्कमा आउन प्रहरीको अनुरोध
नेपालगञ्ज । नेपालगञ्जको सहकारी वित्तीय संस्था लिमिटेडका सञ्चालक र कर्मचारीले संस्थाको रकम अपचलन गरेको विषयमा छानबिन गरिरहेको प्रहरीले ऋण लिएकाहरुलाई प्रहरी सम्पर्कमाआउन अनुरोध गरेको छ । छानबिनका क्रममा नेपालगञ्ज, वैजापुर...