श्रावण ६ गते, २०७६

३ सय ६६ जना प्रहरी नायव निरीक्षकमा बढुवा (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३ सय ६६ जना प्रहरी सहायक निरीक्षक (असई) लाई प्रहरी नायव निरीक्षक (सई) मा बढुवा सिफारिस गरेको छ।

यही बुधबार बसेको बढुवा समितिको बढुवाको निर्णय गरेको समितिका सदस्य सचिव डीएसपी सुवासचन्द्र बोहराले जानकारी दिएका छन्।

यस्तो छ बढुवा सूची :

 

असार २६ गते, २०७६ - १३ः०८ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg