३ सय ६६ जना प्रहरी नायव निरीक्षकमा बढुवा (सूचीसहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

३ सय ६६ जना प्रहरी नायव निरीक्षकमा बढुवा (सूचीसहित)


२६ असार २०७६, बिहिबार


काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३ सय ६६ जना प्रहरी सहायक निरीक्षक (असई) लाई प्रहरी नायव निरीक्षक (सई) मा बढुवा सिफारिस गरेको छ।

यही बुधबार बसेको बढुवा समितिको बढुवाको निर्णय गरेको समितिका सदस्य सचिव डीएसपी सुवासचन्द्र बोहराले जानकारी दिएका छन्।

यस्तो छ बढुवा सूची :

 

Tags :
प्रतिक्रिया दिनुहोस