इन्टरपोलको भिडियो प्रतियोगितामा सर्वोत्कृष्ट बन्यो नेपाल
काठमाडौँ । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)द्वारा आयोजित भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ। नेपाल प्रहरीका प्रहरी निरीक्षकद्वय नारायण थापा र उमेश गुरुङले बनाएको ‘लेट्स सेभ द प्लानेट-इन्टरपोल १००’ नामक सूचनामूलक...