नेपाल प्रहरीका ११ जना सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले जारी गर्यो सूचना
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले गत साउन महिनादेखि सम्पर्कविहीन भएका ११ जनालाई प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन सूचित गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले गैर हाजिर भएकाहरुको नामावली आज...