१५ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा सर्वेन्द्र खनाल « प्रशासन
Logo ७ चैत्र २०७९, मंगलबार
   

१५ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा सर्वेन्द्र खनाल


३१ असार २०७४, शनिबार


काठमाडौं । प्रहरी प्रधान कार्यालयले १५ जना एसएसपीलाई डिआइजीमा बढुवाको सिफारिस गरेको छ ।

गृह मन्त्रालयका सचिव अध्यक्ष रहेको बढुवा समितिले शनिबार साँझ १५ जना एसएसपीलाई डीआईजीमा बढुवाका लागी लागि सिफारिस गरेको हो । जसमा एक नम्बरमा सर्वेन्द्र खनाल रहेका छन् भने रमेश खरेल, पुस्कर कार्की, उत्तम कार्की, भोगवहादुर थापा, पुष्कल रेग्मी, पवन खरेल, छविलाल जोशी, मनोज न्यौपाने, ज्ञानविक्रम शाह, ठुले राई, शरद चन्द, धिरू बस्न्यात, पुष्पचन्द्र रन्जित, शुरेशविक्रम शाह रहेका छन् ।

 

हेर्नुहोस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस