दोस्रो लहरको कोरोनाबाट पाँच सय प्रहरी सङ्क्रमित, दुईको मृत्यु « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

दोस्रो लहरको कोरोनाबाट पाँच सय प्रहरी सङ्क्रमित, दुईको मृत्यु


४ जेष्ठ २०७८, मंगलबार


नेपाल प्रहरी

काठमाडौँ। दोस्रो लहरमा नेपाल प्रहरीका पाँच सय जनालाई कोरोना सङ्क्रमण भएको छ ।

पछिल्लो पटक फैलिएको दोस्रो लहरको कोरोनाबाट काठमाडौँ उपत्यकाकै प्रहरी सबैभन्दा बढी सङ्क्रमित भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पहिलो चरणको सङ्क्रमणबाट ६ जना प्रहरीले ज्यान गुमाएका थिए । दोस्रो लहरको कोरोना सङ्क्रमणबाट दुई जनाले ज्यान गुमाएका छन् । यो सँगै कोभिड–१९ बाट ज्यान गुमाउने प्रहरीको सङ्ख्या ८ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस