उपत्यकाका नौ प्रहरी वृत्तमा नयाँ प्रमुख « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

उपत्यकाका नौ प्रहरी वृत्तमा नयाँ प्रमुख


९ असार २०७८, बुधबार


काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँ उपत्यकाका नौ प्रहरी वृत्तमा नयाँ प्रमुखलाई जिम्मेवारी दिएको छ ।

प्रहरी प्रधान कार्यालयले मङ्गलवार एक अवधि पूरा गरेका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूलाई सरुवा गरेर नयाँलाई जिम्मेवारी दिएको हो ।

मङ्गलवार ५२ एसपी र ५७ डिएसपीको सरुवा भएको छ । यो सँगै उपत्यकाका प्रहरी प्रमुख पनि फेरिएका हुन् ।

यी हुन् उपत्यकाका नयाँ प्रहरी प्रमुख
ढुण्डिराज न्यौपाने – बौद्ध
दुर्गाप्रसाद दाहाल– लैनचौर
प्रमिश विष्ट – महाराजगञ्ज
भरत श्रेष्ठ – सिंहदरबार
मीनबहादुर कुँवर – मालिगाउँ
भीमबहादुर लामा – बानेश्वर
मिलन केसी – स्वयम्भू

Tags :
प्रतिक्रिया दिनुहोस