काठमाडौँ प्रहरी परिसरका डीएसपी राजकुमार केसीको निधन « प्रशासन
prasaLogo
६ जेष्ठ २०७८, बिहीबार

काठमाडौँ प्रहरी परिसरका डीएसपी राजकुमार केसीको निधन


प्रकाशित मिति : 20 May, 2021 7:59 am

काठमाडौँ। कोरोना संक्रमणका कारण महानगरीय प्रहरी परिसर काठमाडौँमा कार्यरत डीएसपी राजकुमार केसीको निधन भएको छ ।

प्रहरी अस्पतालमा उपचाररत केसीको बिहीबार निधन भएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।

२ हप्ता अगाडि कोरोना संक्रमण पुष्टि भएका उनी कागेश्वरी मनोहरा नगरपालिका मूलपानीका स्थायी बासिन्दा हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस