विनोद चौधरीको सचिवालयलाई बेलायती सांसदले दिए प्रशिक्षण
काठमाडौँ । बेलायती सांसद (हाउस अफ कमन्सं) वीरेन्द्र शर्माको सचिवालयका उच्च अधिकारीले नेपाली सांसद विनोद चौधरीको सचिवालयका अधिकारीहरूलाई संसदीय मामिलालाई व्यवस्थित रूपमा सञ्चालन गर्नेबारे प्रशिक्षण दिएका छन् । आइतबार काठमाडौँको...