२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लैङ्गिक न्यायसम्बन्धी प्रदेशस्तरीय प्रशिक्षण

अ+ अ-

रुपन्देही । लैङ्गिक तथा बाल न्यायसम्बन्धी प्रदेशस्तरीय प्रशिक्षण बुटवलमा सोमबारदेखि शुरु भएको छ ।

महान्यायाधिवक्ताको कार्यालय काठमाडौंको आयोजनामा शुरु भएको प्रशिक्षणमा प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका अनुसन्धान अधिकृत, सरकारी वकिल र कर्मचारीको सहभागिता रहेको छ ।

प्रशिक्षणको उद्घाटन कार्यक्रममा उच्च अदालत तुलसीपुर–बुटवल इजलासका न्यायाधीश रमेश खत्रीले कानून अनभिज्ञता क्षम्य नहुने भएकाले सबैले बुझ्नुपर्ने बताए । न्यायका क्षेत्रमा काम गर्नेहरु कानूनको विषयमा स्पष्ट हुन जरुरी रहेको उनको भनाइ थियो । नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयले गलत सिकाइ र बुझाइले समाजमा द्वन्द्व सिर्जना हुने भएकाले बुझाइमा स्पष्टता हुनुपर्ने बताए ।

आजसम्म चल्ने प्रशिक्षणमा उच्च अदालत तुलसीपुर–बुटवल इजलासका न्यायाधीश बामदेव ज्ञवाली, नायब महान्यायाधिवक्ता पाण्डेय, सहन्यायाधिवक्ताद्वय उद्धवप्रसाद पुडासैनी र रामकुमार थापाले लैङ्गिक तथा बाल न्यायसम्बन्धी विभिन्न विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको महान्यायाधिवक्ताको कार्यालयका शाखा अधिकृत रोशी भण्डारीले जानकारी दिए । रासस