प्रधानमन्त्री कार्यालय प्रवक्ताको जिम्मेवारी किरण राज शर्मालाई
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कायार्यालयको प्रवक्तामा सहसचिव किरण राज शर्मा तोकिएका छन् । प्रधानमन्त्री कार्यालयले गर्ने काम कारबाहीसम्बन्धी सूचना प्रवाहका लागि उनलाई प्रवक्ता तोकिएको हो । शासकीय सुधार महाशाखा...