देशमा भयानक सङ्कटको स्थिति आउन सक्छ : पूर्व सभामुख सापकोटा
काठमाडौँ । पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले यति बेला भु-राजनीतिक परिस्थितिका कारण मुलुकको अवस्था अत्यन्तै जटिल र पेचिलो बनेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित नेपाल...