यस्ता छन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय


२९ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले हिजो (सोमबार) र गत २४ गते (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा निर्णय गरेको छ भने गत २४ गते (बिहीबार) बसेको बैठकले दुई निर्णय गरेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस