अदानचुलीमा दुई निमित्त प्रमुख प्रशासकीय अधिकृत, हाकिमबारे कर्मचारी नै बेखबर !
काठमाडौँ । गाउँपालिकामा कर्मचारीमा मात्रै भागबण्डा भएका छैन । जनप्रतिनिधिले आफू निकटका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत पनि तोक्ने गरेको पाइएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत तोक्नेबारेमा जनप्रतिनिधिका आ-आफ्नै तर्क...