जाजरकोट भूकम्प प्रभावितका लागि प्रधानमन्त्री कोषमा १५ करोडभन्दा बढी रकम जम्मा
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा अहिलेसम्म १५ करोडभन्दा बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार अहिलेसम्म विभिन्न व्यक्ति, संस्था तथा निकायबाट १५ करोड ३० लाख...