प्रधान सेनापतिद्वारा ५५ उप सेनानीहरूलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले नव नियुक्त उप सेनानीहरूलाई पदोन्नति भएको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सोमबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच प्रधान सेनापति महारथी शर्माले नेपाली...