प्रधानमन्त्रीलाई अस्पतालमै बस्न चिकित्सकको आग्रह, आज अस्पतालमै रहने
काठमाडौँ । नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालमै रहने भएका छन्। प्रधानमन्त्री ओलीलाई ग्राण्डी अस्पतालमै राखिने प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ । चिसोका कारण...