पूर्वप्रधानमन्त्री तथा पूर्वपरराष्ट्रमन्त्रीसँग छलफल गर्दै प्रधानमन्त्री « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पूर्वप्रधानमन्त्री तथा पूर्वपरराष्ट्रमन्त्रीसँग छलफल गर्दै प्रधानमन्त्री


२३ आश्विन २०७६, बिहिबार


काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न राजकीय भ्रमणको सन्दर्भमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मामिलाका जानकारहरुसँग छलफलको आयोजना गरेकाक छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस