भारतीय प्रधानमन्त्री मोदीको ट्वीटर ह्याक
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर ह्याक भएको छ। प्रधानमन्त्रीको कार्यालयले आइतबार ट्वीट गरेर प्रधानमन्त्री मोदीको व्यक्तिगत ट्वीटर एकाउन्ट केही समय ‘ह्याक’ भएको जानकारी दिएको हो। प्रधानमन्त्री कार्यालयले बिहान...