प्रधानमन्त्री देउवा र पौडेलबिच भेटवार्ता « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्री देउवा र पौडेलबिच भेटवार्ता


२६ मंसिर २०७८, आइतबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका छन् ।

प्रधानमन्त्री देउवा र पौडेलबीच पौडेल निवास बोहोराटारमा भेट भएको हो ।

पौडेल निकट स्रोतका अनुसार देउवाले भने, ‘राष्ट्रका लागि तपाईंको आवश्यकता छ, राजनीतिबाट बाहिर हुने कुरा नगर्नुस् र स्वास्थ्य राम्रो राखेर बस्नुस् ।’

Tags :
प्रतिक्रिया दिनुहोस