भारतीय प्रधानमन्त्री मोदीको ट्वीटर ह्याक « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भारतीय प्रधानमन्त्री मोदीको ट्वीटर ह्याक


२६ मंसिर २०७८, आइतबार


काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर ह्याक भएको छ।

प्रधानमन्त्रीको कार्यालयले आइतबार ट्वीट गरेर प्रधानमन्त्री मोदीको व्यक्तिगत ट्वीटर एकाउन्ट केही समय ‘ह्याक’ भएको जानकारी दिएको हो।

प्रधानमन्त्री कार्यालयले बिहान ३ बजेर १८ मिनेटमा ट्वीट गरेर मोदीको निजी एकाउन्ट केही समयका लागि ह्याक भएको जानकारी दिएको हो। ह्याक भएको समयको ट्वीटलाई आधिकारिक नमान्न आग्रह गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस