काँग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैनौँ: प्रधानमन्त्री देउवा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काँग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैनौँ: प्रधानमन्त्री देउवा


२० मंसिर २०७८, सोमबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने बताएका छन् ।

उनले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले धेरै मानिस उतारेर शक्ति प्रदर्शन नगर्ने बताएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार (आज) बिहान आफू निकट केही पत्रकारहरूसँगको कुराकानीमा पार्टीको अधिवेशन भएकाले जनतालाई नउतार्ने बताएका छन् ।

पार्टी सभापतिमा फेरि पनि आफ्नो दाबी रहने देउवाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस