प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता


१२ मंसिर २०७८, आइतबार


काठमाडौँ । सत्तागठबन्धनका तीन शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबीच आज भेटवार्ता भएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पछिल्ला राजनीतिक गतिविधिका विषयमा छलफल भएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस