प्रधानमन्त्री शेरबहादुर देउवा दिल्लीमा
नयाँ दिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । प्रधानमन्त्री देउवा पत्नी आरजु देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडा, ऊर्जामन्त्री पम्फा...