देउवा र प्रचण्डबिच भेटवार्ता हुँदै
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच भेटवार्ता हुँदै छ । उनीहरूबिच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता हुने देउवाको सचिवालयले जनाएको छ । मङ्गलवार...