प्रधानमन्त्री देउवा र निर्वाचन आयोगका पदाधिकारीबिच छलफल हुँदै « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री देउवा र निर्वाचन आयोगका पदाधिकारीबिच छलफल हुँदै


२१ असार २०७९, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचन आयोगका पदाधिकारीले छलफल गर्ने भएका छन् । मंगलबार अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुन लागेको हो ।

संघीय निर्वाचन कहिले र कसरी गर्ने भन्ने विषयमा छलफल केन्द्रित हुने आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस