अब प्रधानमन्त्रीले नै अर्थ मन्त्रालय सम्हाल्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अब प्रधानमन्त्रीले नै अर्थ मन्त्रालय सम्हाल्ने


२२ असार २०७९, बुधबार


काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि अब अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने भएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएको घोषणा गरेका थिए । त्यसपछि अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवाले आफैँसँग राखेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस