देउवा र प्रचण्डबिच भेटवार्ता हुँदै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

देउवा र प्रचण्डबिच भेटवार्ता हुँदै


२८ असार २०७९, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच भेटवार्ता हुँदै छ ।

उनीहरूबिच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता हुने देउवाको सचिवालयले जनाएको छ ।

मङ्गलवार सानेपास्थित पार्टी कार्यालयमा पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी प्रधानमन्त्री देउवा प्रचण्डसँग भेट तय भएपछि बालुवाटारतर्फ गएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस