प्रधानमन्त्री कप : पहिलो सेमिफाइनलमा एपीएफ र मधेस प्रदेश भिड्दै
काठमाडौँ । विभागीय टोली नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा मधेस प्रदेशको सामना गर्दैछ । कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो सेमिफाइनलमा खेल बिहान...