प्रधानमन्त्री देउवा डडेल्धुरामा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्री देउवा डडेल्धुरामा


१७ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । चुनावी प्रचारका लागि प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरा पुगेका छन् ।

बुधबार धनगढी गएका देउवा आज डडेल्धुरा सदरमुकाममा गठबन्धनले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्न पुगेका हुन् । उनलाई गठबन्धनका नेता-कार्यकर्ता तथा स्थानीयले भव्य स्वागत गरे ।

प्रधानमन्त्री देउवा प्रचारप्रसार गर्दै ४ दिन त्यहाँ बस्नेछन् । देउवासँग उनकै स्वकीय सचिवका रूपमा काम गरेका नेपाली कांग्रेस (बीपी) का वरिष्ठ उपसभापति कर्णबहादुर मल्ल र स्वतन्त्र उम्मेदवार सागर ढकाल प्रतिस्पर्धामा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस