प्रधानमन्त्री कप : कर्णाली र गण्डकी प्रदेश भिड्दै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्री कप : कर्णाली र गण्डकी प्रदेश भिड्दै


१६ कार्तिक २०७९, बुधबार


काठमाडौँ । आज पनि प्रधानमन्त्री कप क्रिकेटमा २ खेल हुँदै छन् ।

खेल बिहान ९ः३० बजे कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा सुरु हुने कार्यतालिका हो ।

आजको खेलमा कीर्तिपुर मैदानमा कर्णाली र गण्डकी प्रदेश तथा मुलपानी क्रिकेट मैदानमा बागमती र लुम्बिनी प्रदेशबिच खेल हुनेछ ।

मङ्गलवार पनि प्रधानमन्त्री कप क्रिकेट दुई खेल भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस