प्रधानमन्त्रीसमक्ष सेनाको राष्ट्रिय सुरक्षासम्बन्धी ब्रिफिङ
काठमाडौँ । नेपाली सेनाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राष्ट्रिय सुरक्षासम्बन्धी ब्रिफिङ गरेको छ। सोमबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रिय सुरक्षासम्बन्धी ब्रिफिङ गरेका हुन्। ब्रिफिङमा प्रधानमन्त्री प्रचण्डले...