बागमती प्रदेश सभामा आज प्रदेश प्रमुखले सम्बोधन गर्ने
काठमाडौँ । बागमती प्रदेश सभाको सातौँ बैठक आज दिउँसो १ बजेपछि बस्दै छ। बैठकलाई बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधन गर्ने कार्यसूची छ। प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काका...