लुम्बिनी र सुदूरपश्चिम प्रदेश प्रमुखबीच भेटघाट
रुपन्देही । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाबीच आइतबार बुटवलको प्रदेश प्रमुख कार्यालयमा शिष्टाचार भेटघाट भएको छ । सुदूरपश्चिम प्रदेश प्रमुख नियुक्त भएपछि पहिलो पटक...